उदेश्य
- जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्न भू―अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको अचल संपत्ति र हककाे संरक्षण गर्ने।
- भूमि प्रशासन सम्बद्ध कार्यहरूलाई सेवामुखी एवम् सूचनामूलक बनाइ सम्पादन गर्ने।
- भू―राजस्व परिचालन गर्न सहयोग पुर्याउने।
- आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू―सूचना प्रणालीलाइ कार्यान्वयन गर्ने।
- सरकारी एवं सार्वजनिक जग्गाहरूकाे अभिलेखिकरण गरि संरक्षण गर्ने ।
- भूमि सम्वन्धि प्रचलित नीति, एेन, नियम, निर्देशिका, कार्यविधिहरू र विभागिय निर्देशनहरूलाइ कार्यान्वयन गर्ने ।
मालपोत अधिकृत

दल बहादुर चन्द
नायब सुब्बा (सूचना अधिकारी)

सर्बनन्द चपाई
एक्सटेनसन:
मोवाईल नं.:
ईमेल:
समाचार
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्