मुख्य कार्यहरू
मालपोत कार्यालयका मुख्य कार्यहरु :
१. लिखत रजिष्ट्रेशन पास गर्ने ।
२. नामसारी गर्ने ।
३. दाखिल खारेज गर्ने ।
४. घर जग्गा रोक्का तथा फुकुवा गर्ने ।
५. जग्गा र जग्गा धनिको विवरण शंसोधन गर्ने ।
६. फोटो टाँस तथा नागरिकता नम्वर कायम गर्ने ।
७. जग्गा धनिको तिन पुस्ते कायम गर्ने ।
८. घर कायम गर्ने ।
९. मोहीको हक नामसारी तथा मोहि लगत कट्टा गर्ने ।
१०. जग्गा धनि र मोही विच जग्गा बाँडफाट गर्ने ।
११. हदवन्दी छानविन गर्ने ।
१२ श्रेस्ता कायम गर्ने
१३ ट्राइल चेक गर्ने
१४ हक्सफा मुद्दा
१५ हल्सबिक गर्ने
१६. जग्गा धनि पुर्जा तथा श्रेस्ता र पारित लिखत एवं मिसिलको प्रतिलिपी दिने ।
१७. जग्गा प्रशासन सम्वन्धि विविध कार्य गर्ने ।
मालपोत अधिकृत

दल बहादुर चन्द
नायब सुब्बा (सूचना अधिकारी)

सर्बनन्द चपाई
एक्सटेनसन:
मोवाईल नं.:
ईमेल:
समाचार
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्